गाजाबाट प्रियजन फर्कने आशाले तेल अभिव उल्लासमय

तेल अभिव । करिब २४ महिनादेखि इजरायलले अनिश्चितता, पीडा र निराशाको गहिरो अन्धकार सहनु परेको थियो । तर बिहीबार बिहान मध्य तेल अभिवको ‘होस्टेज स्क्वायर’ नामक स्थलमा खुशी, आँसु र राहतको मिश्रणसहित आशाको विस्फोट भयो । समाचार सार्वजनिक हुनेबित्तिकै भिडमा खुसीको चिच्याहट मच्चियो । श्याम्पेनका बोतलहरू खोलेर सेलिब्रेशन गरियो, मिठाइ बाँडियो, अनि हाँसो र आलिङ्गनसहित…

Logo