ऐतिहासिक व्यापार सम्झौतापछि भारतमा बेलायती प्रधानमन्त्री स्टार्मरको पहिलो भ्रमण

मुम्बई । लन्डन र नयाँदिल्लीबीच ऐतिहासिक स्वतन्त्र व्यापार सम्झौता (एफटिए) मा हस्ताक्षर भएको केही महिनापछि बेलायती प्रधानमन्त्री किर स्टार्मर बुधबार भारत आइपुगेका छन् । यो उनको भारतको पहिलो आधिकारिक भ्रमण हो । भ्रमणबाट दुई देशबीचको आर्थिक सम्बन्ध अझ सुदृढ हुने अपेक्षा गरिएको छ । उनीसँग १२५ सदस्यीय प्रतिनिधिमण्डल समेत आएको छ । प्रतिनिधिमण्डलमा ब्रिटिश एयरवेजका…

Logo