ट्रम्पको पक्षमा अदालतको फैसला- अब अमेरिकामा सबैले जन्मसिद्ध नागरिकता नपाउने

वासिङ्टन । अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको जन्मसिद्ध नागरिकता सम्बन्धी आदेशमाथि तल्लो अदालतले रोक लगाउन नसक्ने फैसला सुनाएको छ । न्यायाधीश एमी कोनी ब्यारेटद्वारा लिखित यो फैसलाले अब अमेरिकामा सबैले जन्मसिद्ध नागरिकता नपाउने स्पष्ट पारेकाे हाे । यद्यपि, फैसलाले ट्रम्पको आप्रवासनप्रतिको कडा नीतिको अंश रहेको उक्त नीतिको वैधानिकताका बारेमा भने कुनै निर्णय गरेको छैन।…

Logo