थाइल्याण्डकी प्रधानमन्त्री सिनावात्रा पदबाट निलम्बित

काठमाडाैं । थाइल्याण्डकी प्रधानमन्त्री पेतोङतार्न सिनावात्रा पदबाट निलम्बित भएकी छन् । कम्बोडियाका पूर्ववरिष्ठ नेतासँगको उनको एउटा लिक भएकाे फोन कललाई लिएर नैतिकतासम्बन्धी छानबिन चलिरहेकोले उनलाई निलम्बन गरिएकाे हाे । ३८ वर्षीया पेतोङतार्नले १० महिनाअघि मात्रै आफ्ना पूर्ववर्तीलाई हटाइएपछि प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्। उनको निलम्बनले दक्षिणपूर्वी एसियाली यस देशमा थप अनिश्चितता सिर्जना गरेको छ, जुन वर्षौंदेखि…

Logo