इजरायलद्वारा गाजामा सहयोग कटौती

तेल अभिभ (इजरायल) । इजरायलले आइतबार गाजा पट्टीमा सबै सामान र आपूर्तिको प्रवेश रोकेको छ र हमासले नाजुक युद्धविरामको पहिलो चरणको विस्तारका लागि नयाँ प्रस्ताव स्वीकार नगरे ‘थप परिणामहरू’ को चेतावनी दिएको छ । हमासले इजरायललाई युद्धविराम भत्काउने प्रयास गरेको आरोप लगाउँदै सहायता रोक्ने उसको निर्णय ‘सस्तो जबरजस्ती, युद्ध अपराध र (युद्धविराम) सम्झौतामा स्पष्ट आक्रमण…

Logo