काठमाडौं । डा. प्रतिक जोशी जो पछिल्ला छ वर्षदेखि एउटा सफ्टवेयर पेशाकर्मीका रूपमा लण्डनमा बसोबास गर्दै आएका थिए। उनले आफ्नी पत्नी र भारतमा रहेका आफ्ना तीन साना छोराछोरीका लागि विदेशमा राम्रो भविष्य बनाउने सपना लामो समयदेखि देखिरहेका थिए। वर्षौंको योजना, कागजी प्रक्रिया र धैर्यपछिको त्यो सपना अब पूरा हुँदै थियो। भर्खर दुई दिनअघि मात्र उनकी…