पूर्वराष्ट्रपति सार्कोजी दोषी ठहरिएपछि खोसियो फ्रान्सको सर्वोच्च सम्मान

पेरिस । भ्रष्टाचारको अभियोगमा दोषी ठहर भएपछि फ्रान्सका पूर्वराष्ट्रपति निकोलस सार्कोजीबाट लिजन अफ अनर (देशको सर्वोच्च उपाधि) खोसिएको छ । सन् २०१२ को राष्ट्रपति चुनावमा एक पाँच वर्षको कार्यकाल पूरा गरेपछि पराजित भएदेखि उनी कानूनी समस्याहरूले घेरिएका छन् । सत्तरी वर्षीय सार्कोजीले गत महिनासम्म इलेक्ट्रोनिक एङ्कल ट्याग लगाएका थिए । फ्रान्सको सर्वोच्च पुनरावेदन अदालतले गत…

Logo