काठमाडाैं । अमेरिकाले युरोपबाट आफ्ना कम्तिमा ३० सैन्य विमानहरू ओसारपसार गरेको छ । यी विमानहरू अमेरिकी सैन्य ट्यांकर विमान हुन् । फ्लाइटरेडार २४ का अनुसार यी मध्ये कम्तिमा सातवटा केसी–१३५ प्रकारका जेट बिमान छन् । स्पेन, स्कटल्यान्ड र इङ्ल्यान्डमा रहेका अमेरिकी वायुसेना अड्डाहरूमा रोकिएका छन् । अमेरिकाले एफ– १६, एफ– २२ र एफ– ३५ लडाकू…