काठमाडाैं । भारतकाे गुजरातस्थित अहमदाबाद विमानस्थलबाट उडान भरेको एयर इन्डियाको एक विमान दुर्घटनाग्रस्त भएको छ । यस विमानमा २ सय ४२ जना यात्रु सवार थिए।
प्रारम्भिक जानकारी अनुसार, विमान अहमदाबादबाट ग्याटविकका लागि उडान भरिरहेको बेला दुर्घटनामा परेको हो।
दुर्घटनास्थलबाट आकाशमा कालो धुवाँको ठूलो मुस्लो देखिएका भिडियो र तस्विरहरू सामाजिक सञ्जालमा छरिएका छन्। हालसम्म, दुर्घटनामा कुनै मानवीय क्षतिको बारेमा कुनै आधिकारिक जानकारी आएको छैन।





























प्रतिक्रिया