हिमनदी फुट्दा स्विट्जरल्याण्डकाे ब्लाटेन गाउँ ध्वस्त, ९० प्रतिशत भाग पुरियो

स्विट्जरल्याण्ड । एक विनाशकारी हिमनदी फुटेर आएकाे बाढी र पहिरोका कारण शान्त स्विस गाउँ ब्लाटेन ध्वस्त भएको छ । गाउँको ९० प्रतिशत भाग पूर्ण रूपमा पूरिएकाे हाे । अधिकारीहरूले आपतकाल घोषणा गरेका छन् र ६४ वर्षीय एक व्यक्तिको खोजी तथा उद्धार कार्य जारी छ, जसका लागि थर्मल क्यामेरा जडान गरिएको ड्रोन प्रयोग गरिएको छ। २…

Logo