नाटो सदस्य राष्ट्रहरूबीच रक्षा बजेटमा उल्लेखनीय वृद्धि

ब्रसेल्स, बेल्जियम । नाटोले सन् २०२४ मा ३२ सदस्य राष्ट्रमध्ये २२ राष्ट्रले आफ्नो कुल आम्दानी (जिडीपी) को कम्तीमा दुई प्रतिशत रक्षा क्षेत्रमा खर्च गरेकाे जनाएको छ । सन् २०२२ मा रुसले युक्रेनमाथि हमला गरेपछि धेरै युरोपेली देशहरूले आफ्नो सेना र सुरक्षा खर्च बढाएका हुन्। नाटोले सबै सदस्य देशहरूलाई कम्तीमा दुई प्रतिशत खर्च गर्न सल्लाह दिँदै…

Logo