ब्रिटिस काउन्सिलद्वारा नेपालमा अन्तरदेशीय शिक्षासम्बन्धी अनुसन्धान सार्वजनिक

काठमाडौं । ब्रिटिस काउन्सिलले नेपालमा अन्तरदेशीय शिक्षा (ट्रान्सनेशनल एजुकेसन– टीएनइ) को वर्तमान अवस्था र भविष्यका सम्भावनाबारे प्रतिवेदन सार्वजनिक गरेको छ । ब्रिटिस काउन्सिलले काठमाडौँमा गरेको एक कार्यक्रमको आयोजना उक्त प्रतिबेदन सार्वजनिक गरेको गरेको हो । प्रतिवेदनमा विद्यार्थी र शैक्षिक संस्थालाई प्राप्त अवसर र उनीहरूले भोगेका चुनौतीहरूका बारेमा उल्लेख गरिएको छ । यो प्रतिवेदन कार्यक्रममा नीति…

Logo