नयाँ वर्षमा सुनसान बन्यो दक्षिण कोरिया, व्यवसायमा उच्च गिरावट

एजेन्सी । दक्षिण कोरियामा यसपालीको नयाँ वर्ष खासै उत्साहजनक रहेन । स्थानीय समाचारमाध्यमहरुका अनुसार राजनीतिक उथलपुथल र हालै भएको हवाई दुर्घटनाका कारण कोरियाबासीले नयाँ वर्षलाई शोकका रुपमा ग्रहण गरेका छन् । डिसेम्बरको शुरुमा अल्पकालीन मार्शल ल लागूको कारणले राजनीतिक अस्थिरता छाएको र त्यसपछि नयाँ वर्षको पूर्वसन्ध्यामा आइतवारको दुखद् जेजु एयरको विमान दुर्घटनाले १ सय ७९…

Logo