सियोल । उत्तर कोरियाले आइतबार छ वर्षमा पहिलो प्योङयाङ अन्तर्राष्ट्रिय म्याराथन आयोजना गरेको छ । दौडमा सयौँ धावक राजधानीको सडकमा उत्रिए र नागरिकहरूले उनीहरूलाई हौसला दिएका थिए । सन् १९१२ मा जन्मेका उत्तर कोरियाका संस्थापक नेता किम इल सुङको जन्मोत्सव मनाउन आयोजित दौड प्रतियोगिता अघि विदेशी खेलाडीहरू सहरमा आइपुगेका थिए । एएफपीका तस्बिरहरूमा किम इल…