स्लोभाकियाद्वारा ३५० भालु मार्न अनुमति प्रदान, संरक्षणवादीहरू क्रोधित

ब्रातिस्लाभा । स्लोभाकिया सरकारले बुधबार मानिसहरूलाई खतरा उत्पन्न भएको भन्दै तीन सय ५० भालुलाई गोली हानेर मार्न अनुमति दिएको छ । यस कदमलाई संरक्षणवादीहरूले गैरकानूनी भन्दै आलोचना गरेका छन् । मध्य स्लोभाकियामा सम्भवतः आइतबार भालुले मारेको मानिसको अवशेष फेला पार्नुका साथै मानिसमाथि धेरै भालुले आक्रमण गरेपछि यो निर्णय भएकाे हो । “हामी यस्तो देशमा बस्न…

Logo