सुडानी सेनाको हवाई आक्रमणमा १०० भन्दा बढीको मृत्यु

पोर्ट सुडान । उत्तरी डार्फरको बजारमा सुडानी सेनाको हवाई आक्रमणमा एक सयभन्दा बढीको मृत्यु भएको मङ्गलबार लोकतन्त्र समर्थक वकिलहरूको समूहले जनाएको छ । इमर्जेन्सी लयर्सले सोमबार भएको हवाई आक्रमणमा सयौँ घाइते भएको बताएको छ । यो आक्रमण एल–फासेर राज्यको राजधानीबाट करिब १८० किलोमिटर पश्चिममा पर्ने काबकाबिया सहरमा भएको थियो । यहाँ परामिलिट्री र्‍यापिड सपोर्ट फोर्सेस…

Logo