लेबनानमा पाँच इजरायली सैनिकको मृत्यु

जेरुसेलम । इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले राति दक्षिणी लेबनानमा रकेट प्रहार हुँदा पाँच सैनिकको मृत्यु भएको र अन्य चार जना गम्भीर घाइते भएको एक विज्ञप्तिमा जनाएको छ । आईडीएफका अनुसार मारिनेहरूमा दुई अधिकारी सहित आठौं सशस्त्र ब्रिगेडका जवानहरू थिए । इजरायलको सरकारी स्वामित्वको कान टिभी समाचारका अनुसार सैनिकहरूले गाउँमा आपूर्ति गरिरहेका बेला लेबनानी गाउँको एउटा…

Logo