भावुक हुँदै बेलायतका प्रधानमन्त्रीले गरे राजीनामा

काठमाडौं । बेलायतका प्रधानमन्त्री किअर स्टार्मरले दुई वर्षभन्दा कम कार्यकालपछि सोमबार राजीनामा घोषणा गरेका छन्। नीतिगत यू-टर्न तथा बढ्दो अलोकप्रियताबिच उनले लेबर पार्टीको नेताबाट राजीनामा दिने घोषणा गरेका हुन्। लन्डनस्थित ‘टेन डाउनिङ स्ट्रिट’ बाहिर सम्बोधन गर्दै स्टार्मरले आफूले अहिलेसम्म गरेका सबै निर्णय देशको हितलाई केन्द्रमा राखेर गरिएको दाबी गरे। ‘मैले लिएका हरेक निर्णय मैले माया…

Logo