काठमाडौं । इथियोपियाको राष्ट्रिय निर्वाचन समितिले आइतबार सत्तारूढ ‘प्रोस्परिटी पार्टी’लाई देशको सातौं आम निर्वाचनको विजेता घोषित गरेको छ। यसले पार्टीलाई नयाँ सरकार गठन गर्ने बाटो खोलेको छ। अदिस अबाबामा आधिकारिक नतिजा घोषणा गर्दै राष्ट्रिय निर्वाचन समितिले इथियोपियाको संसदको तल्लो सदन प्रतिनिधि सभाको ४८६ प्रतिस्पर्धी सिटमध्ये ‘प्रोस्परिटी पार्टी’ ले ४३८ सिट जितेको बताएको छ । निर्वाचन…