बर्नह्यामको जितले स्टारमरमाथि दबाब

विगान (बेलायत) । बेलायतको सत्तारूढ लेबर पार्टीभित्र नेतृत्व परिवर्तनको बहस चर्किरहेका बेला अनुभवी राजनीतिज्ञ एन्डी बर्नह्यामले महत्त्वपूर्ण उपनिर्वाचन जित्दै संसद्मा पुनरागमन गरेका छन् । उनको जितलाई सङ्कटमा परेका प्रधानमन्त्री किर स्टार्मरमाथि थप राजनीतिक दबाब सिर्जना गर्ने घटनाका रूपमा हेरिएको छ । सन् २०१७ देखि ग्रेटर म्यानचेस्टरका मेयर रहँदै आउनुभएका ५६ वर्षीय बर्नह्यामले उत्तरपश्चिम इङ्ग्ल्यान्डको मेकरफिल्ड…

Logo