बङ्गलादेशमा सुरक्षा बलद्वारा बेपत्ता पारिएका घटनाबारे अनुसन्धान सुरु

ढाका । शेख हसिनाको शासनकालमा सुरक्षा फौजले बलपूर्वक बेपत्ता पारेका सयौँ घटनाका सम्बन्धमा अनुसन्धान सुरु गरिएको बुधबार बङ्गलादेश सरकारले जनाएको छ । बलपूर्वक बेपत्ता पारेका भनिएका घटनामा कुख्यात र्‍यापिड एक्सन बटालियन (आरएबी) भनिने अर्धसैनिक बलको अत्याधिक संलग्नता रहेको छ । आरएबीलाई धेरै अधिकार उल्लङ्घनको आरोप लगाइएको छ र यसलाई संयुक्त राज्य अमेरिकाले गैरन्यायिक हत्या र…

Logo