अफ्रिकालाई १ लाख एमपक्स खोप दान गर्दै जर्मनी

फ्र्याङ्कफर्ट । जर्मनीले अफ्रिकाका एमपक्सबाट पीडित देशहरूलाई एक लाख एमपोक्स खोपको खुराक दान गर्ने जनाएको छ । सरकारका प्रवक्ता स्टिफन हेबेस्ट्रेटले पत्रकारहरूलाई खोपहरू जर्मन सैन्य स्टकहरूबाट आउने र ‘छोटो अवधिमा’ उपलब्ध गराइने जानकारी दिए । उनले यसको उद्देश्य ‘अफ्रिकी महादेशमा एमपक्स नियन्त्रण गर्ने अन्तर्राष्ट्रिय प्रयासहरूको ऐक्यबद्धतामा समर्थन गर्नु हो’ भने । रक्षा मन्त्रालयलका अनुसार उक्त…

Logo