मालीमा राष्ट्रिय विपत्तिको घोषणा

बामाको । मालीको सङ्क्रमणकालीन सरकारले स्थानीय समयअनुसार शुक्रबार एक विज्ञप्ति जारी गर्दै हालैका दिनहरूमा भारी वर्षाका कारण आएको बाढीपछि ‘राष्ट्रिय विपत्तिको अवस्था’ घोषणा गरेको जनाएको छ । गत जुन महिनामा वर्षायाम सुरु भएयता देशभरका करिब सात हजार ७७ घरधुरी बाढीबाट प्रभावित भएका छन् भने ४७ हजार ३७४ जना विस्थापित वा प्रभावित भएका छन् । शुक्रबार…

Logo