काठमाडौँ । उत्तर कोरियाले विदेशी पर्यटकका लागि सीमा खुला गर्ने भएको छ । उत्तर कोरियासँग सम्पर्कमा रहेका दुई चिनियाँ टूर कम्पनीले यसबारे जानकारी दिएको भन्दै अन्तरराष्ट्रिय सञ्चार माध्यम बीबीसी र सीएनएनले जनाएको छ । उत्तर कोरिया संसारबाट अलग्गिएको देश हो, जसलाई हरमिट किंगडम अर्थात् जोगीको देश भनिन्छ । सन् २०११ मा यदि कुनै पश्चिमी देशका…