काठमाडौं । विश्वभर धनीहरूको संख्या बढ्दै गएको छ । अमेरिकाबाट भारतमा करोडपतिको संख्यामा तीव्र वृद्धि भइरहेको छ । विश्वमा एउटा यस्तो देश छ जहाँ हरेक ७ वयस्कमा १ जना करोडपति छन् । यो संख्या अमेरिकाको भन्दा ५ गुणा बढी रहेको रिपोर्टले देखाउँछ । उक्त देश हो स्विट्जरल्याण्ड । यहाँका व्यवसायीले विशेष रणनीति अपनाएर आफ्नो सम्पत्ति…