लेबनान छाड्न आफ्ना नागरिकलाई अमेरिका र बेलायतको आग्रह

काठमाडौँ । मध्यपूर्वमा बढ्दो तनावलाई लिएर बेलायतपछि अमेरिकाले पनि आफ्ना नागरिकलाई तत्काल लेबनान छोड्न आग्रह गरेको छ । लेबनानको राजधानी बेरुतस्थित अमेरिकी दूतावासले आफ्ना नागरिकलाई आइतवार यस्तो आग्रह गरेको बीबीसीले उल्लेख गरेको छ । दूतावासले जस्तो टिकट मिल्छ तुरुन्त लेबनान छोड्नू भनेर आफ्ना नागरिकलाई आग्रह गरेको छ । यस क्षेत्रको अवस्था तीव्र गतिमा बिग्रन सक्ने…

Logo