सर्बियामा भ्यान दुर्घटनाः नेपालीसहित ३० जना घाइते

पलाका । दक्षिणपूर्वी सर्बियाको पलाका शहर नजिकैको राजमार्गमा एक यात्रुबाहक भ्यान पल्टिँदा नेपालीसहित ३० जना घाइते भएका छन् । सर्बियाको आरटीएस टेलिभिजनका अनुसार तीनजना आप्रवासी अस्पतालमै रहेका छन् भने अन्यलाई सामान्य उपचारपछि शरणार्थीका लागि सञ्चालन गरिएको ‘रिसेप्सन सेन्टर’ मा राखिएको छ। गत शुक्रवार बेला करिब ५० आप्रवासी बोकेको भ्यान सडकबाट चिप्लिएर दुर्घटना भएको थियो ।…

Logo