डीडी न्यूजको लोगो परिवर्तन भएपछि…

काठमाडौं । भारतीय सरकारी स्वामित्वमा रहेको प्रसार भारतीले न्यूज च्यानल डीडी न्यूजको लोगोको रंग रातोबाट बदलेर ‘सुन्तला रङ’ बनाएको छ । यसलाई हिन्दीमा ‘भागवा’ भनिन्छ भने अंग्रेजीमा ‘स्याफ्रन’ भनिएको छ । यो रङ भारतीय जनता पार्टी बिजेपीको झण्डामा पनि प्रयोग भएकाले विपक्षीले भने विरोध गरेका छन् । लोकसभा चुनावमा दूरदर्शनको लोगोको रंग परिवर्तनको विपक्षी दलहरूले…

Logo