बंगलादेश छिराउन लागिएको १० किलो सुन बरामद

भारतीय सीमा सुरक्षा बल बीएसएफले पश्चिम बंगालको भारत-बंगलादेश अन्तर्राष्ट्रिय सीमाबाट करोडौं मूल्यको अवैध सुन बरामद गरेको छ । भारतबाट सुन तस्करी गरी बंगलादेश छिराउने प्रयास गरिरहेको भारतीय व्यक्तिले सीमापार तस्करी गर्ने प्रयासलाई विफल पार्दै ६ करोड भारतीय रुपैयाँभन्दा बढीको सुन बरामद गरेको स्रोतहरूले जनाएका छन् । आइतबार नादिया जिल्लाको होरन्दीपुर सीमा गाउँबाट बीएसएफको ३२औं बटालियनले…

Logo