इजिप्टमा चरम आर्थिक संकट

काठमाडौं। इजिप्टले अहिले गम्भीर आर्थिक संकटको सामना गरिरहेको छ। यो देशको हालत यति नाजुक भएको छ कि शहर बेच्न तयार छ। इजिप्टमा यो संकट विदेशी मुद्रा सञ्चितिमा अप्रत्याशित गिरावटका कारण आएको हो। यस्तो अवस्थामा विदेशी मुद्रा सञ्चिति बढाउन र आर्थिक भार कम गर्न इजिप्टले राजधानी कायरोबाट करिब ३५० किलोमिटर उत्तर–पश्चिममा रहेको रस अल हिक्मा क्षेत्र…

Logo