जापानको एउटा रेस्टुरेन्टले बाँदरहरूलाई वेटरको रूपमा काम गर्छन् भन्दा तपाइलाइ अचम्म लाग्न सक्छ। हाे, जापानमा एउटा यस्ताे रेष्टुरेन्ट छ, जहाँ बादँरहरू वेटरकाे रूपमा काम गर्छन, जाे सामान्य मानिसले झै उनीहरू ग्राहकलाइ ब्याबहार पनि गर्छन्। समाचार अनुसार यसरी वेटर बाँदरहरूले तलबकाे रूपमा भने केरा पाउँछन्। यहाँ बाँदरहरूले चेक शर्ट र कालो स्कर्ट लगाउँछन्। जापानी रेस्टुरेन्ट कायाबुकिया टैवर्नमा…