संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले युद्धग्रस्त गाजाका ३६ प्रतिशत परिवार अहिले गम्भीर भोकमरीको सामना गरिरहेको बताएको छ। गाजा स्वास्थ्य मन्त्रालयका प्रवक्ता अशरफ अल–कुद्राका अनुसार गाजा पट्टीमा अब कोही जान सक्ने कुनै सुरक्षित स्थान बाँकी छैन। संयुक्त राष्ट्रसंघका वरिष्ठ अधिकारी र डब्ल्यूएफपीका उपनिर्देशक कार्ल स्काउले गाजाको आधा जनसंख्या त्यहाँ लडाइँ जारी रहेकाले भोकले मरिरहेको…