मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले गाजामा खाद्यान्न सहायता र औषधिहरू पठाउन मलेसिया तत्पर रहेको जनाएका छन्। हमास नेता इस्माइल हानियालाई ‘प्यालेस्टिनी जनताको लागि अटल समर्थन’ रहेको जनाउँदै मलेसियाले मानवीय सहायताका लागि औषधीलगायतका सामाग्री पठाउन तप्पर रहेको जनाएका हो। ‘गाजाको डरलाग्दो अवस्थालाई ध्यानमा राख्दै म बमबारीलाई तुरुन्तै बन्द गर्न र रफाहमा मानवीय कोरिडोरको स्थापनाको लागि कडा…