हमासले इजरायली महिला र दुई बालबालिकालाई रिहा गरेको दाबी गरेको छ । प्यालेस्टिनी लडाकु समूह हमासले बुधबार दावी गरेको छ कि उसले इजरायली सेनासँगको लडाईमा हिरासतमा परेका एक इजरायली महिला र उनका दुई बच्चाहरूलाई रिहा गरेको छ । तर, इजरायली टेलिभिजन नेटवर्कहरूले उक्त घोषणालाई अस्वीकार गरेका छन् । साे बारेमा इजरायली सेनाले हमासको सो दावी माथी…