एअर इन्डियाकाे इजरायल जाने सबै उडान १४ अक्टोबरसम्म रद्द

पश्चिम एसिया फेरि युद्धको चपेटामा परेको छ। हमासले शनिबार बिहानदेखी इजरायलमा आक्रमण गरेपछि विश्वमा नयाँ युद्ध सुरु भएको छ, जसको प्रभाव चारैतिर देखिन थालेको छ।  पछिल्लो संकटलाई ध्यानमा राख्दै एयर इन्डियाले इजरायलको राजधानी तेल अवीवका लागि अक्टोबर १४ सम्मका लागि सबै उडान रद्द गरेको छ। एयर इन्डियाका प्रवक्ताले आइतबार साँझ भने कि एयरलाइनले तेल अवीव…

Logo