चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो। १ दशमलव ४ बिलियन भन्दा बढी मानिस बसोबास गर्छन्। यहाँको आर्थिक वृद्धि सुस्त छ। हाल यो देशले बेरोजगारी युवा धेरै छन् र अव्यवस्थित सम्पत्ति बजारसहित धेरै समस्याहरूको सामना गरिरहेको छ। देशको भारी ऋण बोकेको रियल इस्टेट विकास कम्पनी एभरग्रान्डका अध्यक्षलाई प्रहरी निगरानीमा राखेएको छ। यस कम्पनीलाई स्टक मार्केटमा निलम्बन…