अजरबैजानले अर्मेनियाविरुद्ध फेरि युद्ध सुरु गरेको छ। रोयटर्सका अनुसार अजरबैजानले मंगलबार आर्मेनिया नियन्त्रित काराबाखमा शृङ्खलाबद्ध आक्रमण गर्दा २५ जनाको मृत्यु भएको छ। मंगलबारबाट अजरबैजानले आर्मेनियाविरुद्ध युद्ध सुरु गरेको आर्मेनियाली अधिकारीले बताए। अजरबैजानको सैन्य आक्रमणमा मंगलबार २५ जनाको मृत्यु भएको छ। जसमा दुई जना सर्वसाधारण पनि छन्। यसबाहेक अजरबैजानको आक्रमणमा १३८ जना घाइते भएका छन्। अजरबैजानले आर्मेनियाका…