रुस र युक्रेनबीच एक वर्षभन्दा बढी समयदेखि जारी युद्ध चलिरहेको छ। धेरै देशले दुई देशबीचको यो युद्धलाई शान्त पार्ने प्रयास गरिरहेका छन्। यसै क्रममा रुस युक्रेन युद्धको शान्तिपूर्ण समाधान खोज्न साउदी अरेबियाको जेद्दाहमा छलफल चलिरहेको छ। यति हुँदाहुँदै पनि दुवै देशले एकअर्कामाथि लगातार आक्रमण गरिरहेका छन्। यसैबीचमा रुसले पूर्वी युक्रेनको पोक्रोभस्क सहरमा मिसाइल हमला गरेको…