इजरायलले सिरियामा आक्रमण, ४ जनाको मृत्यु

इजरायलले बिहान दमास्कस सहरलाई लक्षित गरी इजरायलले आक्रमण गरेको छ। जुन घटनामा परेर चार सिरियाली सैनिक मारिएका छन् भने चार जना घाइते भएका छन्। आक्रमणको विरूद्ध सिरियाको राजधानीमा हवाई सुरक्षा बल सक्रिय गरिएको छ। शहरमा विस्फोटको आवाज सुनिएको बताइएको छ। यसअघि पनि साढे दुई साताअघि पनि आक्रमण भएको थियो। त्यो समयमा दमास्कसका सात ठाउँलाई निशाना…

Logo