अवतरणका क्रममा विमानको टायरमा भीषण आगलागी

यात्रुहरूले विमानको टायरमा आगो लागेको खबर पाएपछि डेल्टा एयरलाइन्सको विमानमा हंगामा मच्चिएको थियो। घटना बुधबार साँझको हो। बोस्टनबाट उडेको डेल्टा विमान एटलान्टामा अवतरण गर्ने क्रममा यो दुर्घटना भएको हो। अवतरणको क्रममा विमानको टायर फुट्यो र एटलान्टाको हार्ट्सफिल्ड ज्याक्सन अन्तर्राष्ट्रिय विमानस्थलबाट तुरून्त १९० यात्रुलाई सुरक्षित रूपमा बाहिर निकालियो। राहत तथा उद्धारका क्रममा एक यात्रु पनि घाइते भएका…

Logo