युक्रेनसँगको खाद्य सम्झौता तोड्ने पुटिनको संकेत

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विदेशी हतियारले युक्रेनको युद्धभूमिको अवस्था परिवर्तन गर्न नसक्ने बताएका छन्। उनका अनुसार ती विदेशी हतियारहरुले थप तनाव बढाउने छन्, लडाइँलाई तिव्र पार्नेछ र अन्ततः विनाश निम्त्याउने छ भन्दै युक्रेनलाई उनले चेतावनीसमेत दिएका छन्। राष्ट्रपति पुटिनले रुसी सेनालाई प्राथमिकताका आधारमा विदेशी ट्याङ्कलाई कारबाही गर्न समेत निर्देशन दिएका छन्। नाटो शिखर सम्मेलनपछि पहिलो पटक रुसी…

Logo