रुसविरुद्ध नाटो राष्ट्रहरू एकजुट, युक्रेनलाई सदस्यता दिन भने अनिच्छुक

नाटो देशहरू युक्रेनसँग सम्बन्धको लागि प्रतीकात्मक नयाँ प्लेटफर्म सिर्जना गर्न बुधबार एकसाथ जम्मा भएका छन्। उनीहरूले रुसविरुद्धको लडाईमा युक्रेनलाई थप सैन्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे तर युक्रेनको भावी नाटो सदस्यताका बारेमा भने अस्पष्ट आश्वासन मात्र दिए।  अमेरिकी राष्ट्रपति जो बाइडेन र उनको नेटो समकक्ष युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीसँग नेटो-युक्रेन परिषदमा भने सँगै बस्नेछन्। नाटाे…

Logo