बङ्गलादेशले भारतसँगको कारोबारमा भारतीय रूपैयाँलाई नै प्राथमिकता दिने

सन् २०२२ मा करिब ९० प्रतिशत विदेशी मुद्रा कारोबारमा संलग्न रहेको अमेरिकी मुद्रामाथिको निर्भरता घटाउने उद्देश्यले बङ्गलादेशले मङ्गलबारदेखि भारतसँग भारतीय रूपैयाँ (भारू)मा कारोबार गर्ने तयारी गरेको डेली स्टारले जनाएको छ । बङ्गलादेश बैंक र भारतीय उच्चायोगले ढाकाको ‘ले मेरिडियन होटल’मा आयोजित एक कार्यक्रममा भारतीय मुद्रासम्बन्धी समाचार सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । केन्द्रीय बैंकका गभर्नर…

Logo