ओडिशा रेल दुर्घटनाः सीबीआईद्धारा तीन रेल कर्मचारी पक्राउ

ओडिशाको बालासोरमा जुन २ मा भएको रेल दुर्घटनामा सीबीआईले शुक्रबार ३ रेलवे कर्मचारीलाई पक्राउ गरेको छ । यसरी पक्राउ परेका तीनै जनालाई आईपीसी धारा ३०४ (हत्या नभएको अपराधी हत्या)अन्तर्गत मुद्दा चलाइएकाे छ ।  केन्द्रीय अनुसन्धान एजेन्सीले यस रेल दुर्घटनामा आपराधिक षड्यन्त्रको सम्भावनाको अनुसन्धान गरिरहेको थियो। पक्राउ पर्नेमा रेलवेका सिनियर सेक्शन इन्जिनियर अरुणकुमार महन्तो, सिनियर सेक्शन…

Logo