जापानले रेडियोधर्मी पानी समुद्रमा छाड्दै, चीन तथा कोरियालगायतकाे विराेध

जापानले चाँडै आफ्नो निष्क्रिय आणविक प्लान्टबाट प्रशान्त महासागरमा प्रशोधित रेडियोधर्मी पानी छोड्न गइरहेको छ। यसका लागि संयुक्त राष्ट्रसंघको न्यूक्लियर वाचडगबाट पनि स्वीकृति लिइसकेको छ। अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA) का प्रमुख राफेल ग्रोसी मंगलबार जापान आइपुगेका छन्। उनकाे उपस्थीतिमा साे पानी महासागरमा छाडिनेछ।    यहाँ उनले प्रधानमन्त्री फुमियो किशिदालाई भेटेर सुरक्षा समीक्षा गरे। आईएईएले रेडियोधर्मी…

Logo