इरानमा बलात्कारको आरोपमा दोषी ठहर भएका तीन जनालाई मंगलबार फाँसी दिइएको छ। तीनै जना दोषी ब्यूटी क्लिनिक चलाउने र उपचारको बहानामा महिला तथा युवतीलाई यहाँ ल्याइ दिने गरेका थिए। त्यसपछि उपचारको बहानामा बेहोसको सुई लगाएर बलात्कार गर्थे। जसमा दुई जना नर्स र एक डाक्टर रहेका छन्। तीनै जनालाई सन् २०२१ को नोभेम्बरमा दक्षिणी इरानको एउटा…