मेक्सीकोमा एक अज्ञात समूहले आमोदप्रमोदका निम्ति कार दौडमा सहभागी भएकाहरूमाथि सशस्त्र हमला गरेको छ । गैरव्यावसायिक चालकहरू सहभागी भएको कार दौडमा एउटा सशस्त्र समूहले अन्धाधुन्ध गोली प्रहार गर्दा १० जनाको मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका छन् । बाजा क्यालिफोर्नियाको एन्सेनाडामा राजमार्गको छेउमा पार्किङ गरेका कार दौडका सहभागीहरूलाई गाडीबाट बाहिर निकालेर एक…