पूर्व राष्ट्रपति ओबामासहित पाँचसय अमेरिकीमाथि रुसी प्रतिबन्ध

पूर्व राष्ट्रपति ओबामासहित पाँचसय अमेरिकीमाथि रुसी प्रतिबन्ध

केन्द्रबिन्दु
0
Shares

अमेरिकाले आफूमाथि लागेको नाकाबन्दीको प्रतिकार गर्दै रुसले पूर्व अमेरिकी राष्ट्रपति बाराक ओबामासहित पाँच सय जना उच्च पदस्थ अमेरिकी नागरिकमाथि रुसले प्रतिबन्ध लगाएको छ। 

रुसी विदेशमन्त्रालयले पूर्वराजदूत जन हन्टस्म्यान, सिनेटरहरूका साथै प्रख्यात टेलिभिजन कार्यक्रम प्रस्तोता जिम्मी किम्मेल, कोलवर्ट, सेथ मेइर्सलगात अमेरिकी नागरिकलाई रुस प्रवेशमा निषेध गरेको केबल न्युज नेटवर्क (सिएनएन)ले जनाएको छ। 

“वासिङ्टनका दुर्भावनापूर्ण हरेक कदमको जवाफ मस्कोले दिनेछ, यो कुरा उसलाई ज्ञात हास्” रुसी विदेश मन्त्रालयले अमेरिकी नागरिकमाथि लगाएको प्रतिबन्धमा भनेको छ। 

Skip This
Skip This
Logo