भारतीय राष्ट्रपतिको सम्बोधनमा बत्ति गएको बिषय बन्यो राजनीतिक मुद्धा

ओडिशाको बारीपाडास्थित महाराजा श्री रामचन्द्र भाञ्जदेव विश्वविद्यालयको १२औँ दीक्षान्त समारोहमा शनिबार राष्ट्रपति द्रौपदी मुर्मुको सम्बोधनका क्रममा विधुत सर्ट भएपछि राजनीतिक विवाद उत्पन्न भएको छ । राष्ट्रपति मुर्मुको भाषण सुरु भएको चार मिनेट नबित्दै विद्युत सर्ट भएर कार्यक्रम स्थलमा अँध्यारो छाएको थियो ।  मुर्मुले अन्धकारमा पनि आफ्नो भाषण जारी राखेकी थिइन् । बिहान ११ः५६ बजेदेखि १२ः०५ बजेसम्म…

Logo