सामाजिक सञ्जाल कम्पनि लिंक्डइनले ७१६ कर्मचारी कटौती गर्ने जनाएको छ। माइक्रोसफ्ट कर्पको स्वामित्वमा रहेको सामाजिक सञ्जाल लिंक्डइनले ७ सय भन्दा बढी कर्मचारी कटौती गर्ने जानकारी सोमवार दिएको हो । ‘डिमान्ड वेभर्सको रूपमा यो कटौती गरिनेछ र साथै चीन केन्द्रित रोजगार आवेदन पनि बन्द हुनेछ’ उसले भनेको छ। २० हजार बढी कर्मचारीहरू भएको लिंक्डइनले गत वर्षको अवधिमा त्रैमासिक…